प्रदेश विशेषमा आज,
*पुष्पलाल राजमार्गअन्तर्गतका पुल बनाउने जिम्मा लिएको कम्पनी नै बेपत्ता / ९ वर्षसम्म नयाँ पुल नबन्दा जोखिम ।
* चितवनलाई जैविक विविधता तथा वन्यजन्तुको पर्यटकीय राजधानी घोषणाको तयारी/ १८औं हात्ती महोत्सवमा औपचारिक घोषणा गरिने ।
* चिसो बढेसँगै हिमाली जिल्लाका माथिल्लो भेगका अधिकांश तल्लो क्षेत्रमा झरे / बस्ती सुनसान ।
* संखुवासभा र भोजपुरमा रुद्राक्षको मूल्य र व्यापार घट्यो / प्राकृतिक रुप बिगारेकाले बजार बिग्रियो ।