प्रदेश विशेषमा आज,
* दाङको राजपुर क्षेत्रका बासिन्दा आधारभूत सेवाबाटै बञ्चित/ खाद्यान्नदेखि औषधिसम्म भारतकै भर ।
* झापाको माटोमा ६० प्रतिशत अम्लियपन / विषादी र रासायनिक मलको जथाभावी प्रयोग रोक्न सुझाव ।
* सिद्धबाबा सुरुङमार्गको मुख्य टनेल एक महिनाभित्र ब्रेक थ्रु गरिने / १ सय ६५ मिटर मात्र खन्न बाँकी ।
* बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे / साउन यतामात्रै ७ हजारभन्दा धेरैको आगमन ।