प्रदेश विशेषमा आज,
* रूपन्देहीमा ३० करोडको लगानीमा डिएपी मल कारखाना सञ्चालनमा / दैनिक दुई सय टन उत्पादन गर्न सकिने ।
* सुदूरपश्चिममा लैंगिक हिंसाका घटनामा कमी आएन / महिला, बालिका र विपन्न बढी पीडित ।
* बागमती प्रदेश सरकारको बजेट खर्च निराशाजनक / पहिलो चौमासिकमा ८ प्रतिशत पनि खर्च भएन ।
* स्थानीय तहको न्यायसम्पादनबारे सुनसरीका अधिकांश नागरिक बेखबर / न्यायिक समितिमा पुग्नुपर्ने उजुरी प्रहरीमा ।