प्रदेश विशेषमा आज,
* आइतबार हुने स्थानीय तह उपनिर्वाचनको तयारी अन्तिम चरणमा / निर्वाचन सामग्रीसहित कर्मचारीहरु मतदानस्थलमा ।
* लुम्बिनी प्रदेशमा पछिल्लो ४ वर्षमा घरेलु हिंसाका ११ हजार घटना / हिंसा अन्त्यका प्रयास प्रभावकारी भएनन् ।
* सिन्धुपाल्चोकको बाह्रबिसे-सुनकोसी-धुस्कुन-पिस्कर सडक पाँच वर्षदेखि अलपत्र / ऊर्जा राज्यमन्त्रीको निर्माण कम्पनीकै लापरबाही ।
* फिदिमको जागृति आधारभूत विद्यालयको उदाहरणीय प्रयास / विपन्न समुदायका ४९ विद्यार्थीलाई आवाससहितको पठनपाठन ।