प्रदेश विशेषमा आज
– कोशीका पूर्वमन्त्री लीलावल्लभ अधिकारीलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गरिने/ जहाजबाट काठमाडौं ल्याइयो ।
– रुपन्देहीको मोतीपुरमा ८ सय बिगाहामा औद्योगिक क्षेत्र निर्माणको घोषणा अलपत्र / शिलन्यास भएको ४ वर्षमा पनि काम अघि बढेन ।
– सिरहा कारागार प्रकरणको अनुसन्धान गर्न डीएसपीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन / समितिलाइ १५ दिनको म्याद ।
– सात वर्षदेखि नेपालगन्जको महेन्द्र रंगशालामा फुटबल खेल्न रोक / मैदान खोल्न सरोकारवालाको दबाब ।