प्रदेश विशेषमा आज
– मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको तयारीमा दलहरु / धमाधम उम्मेदवार टुंगो लगाउँदै ।
– काटेको धान पानीले डुबाएपछि बाँकेका किसानलाई ठूलो क्षति/ पशुलाई खुवाउन मात्र प्रयोग हुने ।
– बाराको जितपुर–सिमरा उपमहानगरपालिका र गुठी संस्थानबीच मालपोत बुझाउने विषयमा विवाद चुलिँदै / स्थानीय अन्योलमा ।
– रास्वपा नेता कार्यकर्ताले भ्रामक प्रचार गरेको भन्दै सूर्यदर्शन सहकारीपीडितको आपत्ति/ कानुनी उपचार खोज्ने चेतावनी ।