प्रदेश विशेषमा आज,
– सूर्यको उपासनाको पर्व छठको तयारी सुरु / पोखरीहरूको सरसफाई, सरसजावट र पण्डाल लगाउने काम तीब्र ।
– दाङमा कोठाभित्रै वातानुकूल बनाएर केशरको व्यवसायिक खेती सुरु/ कामको खोजीमा विदेसिन चाहने युवाका लागि उदाहरण ।
– पाँच करोड रुपैयाँ लगानीको पाँचथरमा निर्माण गरिएको भ्यू-टावर अलपत्र/ संरक्षण गर्न स्थानीय सरकारसँग माग ।
– दशैं-तिहारलगत्तै पदयात्रामा निस्कनेहरु बढ्दै / ताप्लेजुङका पर्यटकीय गन्तव्यमा चहलपहल ।