पुनर्स्थापनाको आशामा आश्रय स्थलमै तिहार मनाउँदै बाढीपहिरो पीडित

कार्तिक १७, २०८१ |हरिश्चन्द्र बाग|लक्ष्मी गौतम
पुनर्स्थापनाको आशामा आश्रय स्थलमै तिहार मनाउँदै बाढीपहिरो पीडित

तिहारको रमझमले गाउँशहरमा उल्लास हुँदा कन्चनपुरका बाढीपीडित र पाँचथरका पहिरोपीडितको दिपावली भने खल्लो बनेको छ । गत असारको बाढीले विस्थापित कन्चनपुरका पीडित र असोज दोश्रो साताको पहिरोले विस्थापितहरु पुनर्स्थापनाको आशामा आश्रय स्थलमै तिहार मनाउँदैछन् ।

विस्तृतमा हेर्नुहाेस कन्चनपुरबाट हरिशचन्द्र बाघ र पाँचथरबाट लक्ष्मी गौतमको रिपोर्ट 


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।

Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement