प्रदेश विशेषमा आज,
– राजस्व बाँडफाँट कानुन पुनरावलोकन गर्न लुम्बिनीका मुख्यमन्त्री आचार्यको माग / स्थानीय सेवा ऐन त्रुटीपूर्ण भएको ठहर ।
– अरुण तल्लो आयोजनाका प्रभावितलाई मुआव्जाको रकम वितरण सुरु / ६ सय ५६ जनालाई एक अर्ब ४० करोड दिइने ।
– गेटा मेडिकल कलेज सञ्चालन गर्न प्रदेश सरकारले थाल्यो नयाँ प्रक्रिया/ प्रदेश मातहतका अस्पताल संघलाई हस्तान्तरणको तयारी ।
– सहकारी ठगीमा संलग्नले छुट पाउन नहुने गण्डककी मुख्यमन्त्रीको भनाइ/ सबैलाई कानुनी दायरामा ल्याउन सुझाव ।