Pradesh Bishesh | प्रदेश विशेष, २६ असोज २०८१

आश्विन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २६ असोज २०८१

प्रदेश विशेषमा आज,

* जमरासहित रातो, कालो तथा सेतो टीका लगाएर दशैं मनाइँदै / समुदायपिच्छे चलनले झल्कियो विविधता ।

* दशैँमा लिङ्गे पिङले बढायो गाउँको रौनक/परम्परागत पिङ हाल्ने चलनले दशैंको मौलिकता कायमै ।

* झापाका स्थानीय तहलाई बर्सेनि बेरुजुकै समस्या/ आर्थिक पारदर्शिता र सुशासनमा स्थानीय सरकार कमजोर ।

* वीरगञ्जको कृषि औजार कारखाना सञ्चालनमा राष्ट्रिय आविष्कार केन्द्रको जोड/ औजारको व्यावसायिक उत्पादन गर्ने तयारी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement