Kantipur Samachar | कान्तिपुर समाचार, २६ असोज २०८१

आश्विन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २६ असोज २०८१

आजका मुख्य समाचार,

* दशैंको मुख्य दिन आज विजयादशमी, मान्यजनबाट टीका र जमरा लगाएर मनाइँदै / समुदायपिच्छे फरक–फरक परम्परा / बाढी पहिरोपीडित र भूकम्प प्रभावितको दशैं भने खल्लो ।

* दश दिन ढिला गरि बाहिरियो यसवर्षको मनसुन / बाढीपहिरोले क्षतिग्रस्त विद्यालयको विवरण अझै संकलन भएन / दशैंपछि पढाइ नियमित हुनेमा अन्योल ।

* आयात बढे पनि विकास निर्माणका भन्दा विलासिताका वस्तु प्राथमिकतामा / दुई महिनामै भित्रियो १६ अर्ब ७० करोडको सवारीसाधन / निर्यात भने ५ प्रतिशतले घट्यो ।

* इजरायली आक्रमणमा गाजामा ४९ जनाको मृत्यु / लेबनानस्थित राष्ट्रसंघीय शान्ति मिसन मुख्यालयमा भएको हमलाको विश्व नेताहरुद्वारा भर्त्सना ।

* काभा अन्डर ट्वेन्टी पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जित्नबाट चुक्यो नेपाल / फाइनलमा उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.