प्रदेश विशेषमा आज,
* नागढुङ्गा नौबिसे सडक दुईतर्फी खुल्यो / पृथ्वी राजमार्गको धादिङ खण्डमा भने ठाउँठाउँमा बाटो एकतर्फी ।
* एघार ठाउँमा भास्सिएको बीपी राजमार्ग खुलाउन ट्रयाक खोल्न सुरु / हिँडेरे गन्तव्यतर्फ लागेका यात्रुलाई सास्ती ।
* कुलेखानीदेखि मार्खु–चित्लाङ–काठमाडौं सडक खुल्यो / सिस्नेरी हुँदै आउने सडक खुल्न भने समय लाग्ने ।
* बाढीपहिरोले मेची राजमार्ग क्षतविक्षत/ अलपत्र यात्रुसँग दोब्बर भाडा असुलिँदा पनि सरकार निरिह