कान्तिपुर समाचार, १४ असोज २०८१

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, १४ असोज २०८१

आजका मुख्य समाचार

– बाढी, पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २ सय नाघ्यो / काभ्रेमा मात्रै ५९ जनाले ज्यान गुमाए / दाउन्नेमा सडक भासियो / नागढुंगा-मुग्लिन सडक फेरि अवरुद्ध ।

–  काठमाडौं उपत्यकामा बर्सेनि डुबानको दोष अव्यवस्थित बस्ती र पुरानै ढल निकास प्रणालीलाई / विपद्पछि सङ्क्रमण फैलने जोखिम हुँदा सावधानी अपनाउन चिकित्सकको सुझाव । 

–  प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी भएर स्वदेश फिर्ता / विपद् प्रभावितको उद्धार र राहतलाई प्राथमिकता दिने प्रतिबद्धता / मन्त्रिपरिषद् बैठक जारी । 

– इजरायलविरुद्धको लडाइँ लामो समयसम्म जारी रहने हिजबुल्लाहको भनाइ / जल, स्थल र हवाई आक्रमणका लागि तयार रहन सेनालाई इजरायली रक्षामन्त्रीको निर्देशन ।

–  एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सको विजयी सुरुवात / काठमाडौं स्पाइकर्स 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.