प्रदेश विशेष, १३ असोज २०८१

आश्विन १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १३ असोज २०८१

प्रदेश विशेषमा आज

– पाँचथरमा बाढी पहिरोबाट भएको क्षतिको यकिन तथ्याङ्क अझै आएन / सडक, खानेपानी र बिजुली ठप्प हुँदा जनजीवन कष्टकर 

– कोशीको बाढीले तीन सयभन्दा बढी घरमा डुबान / बहाव घटे पनि कोशी ब्यारेज अझै जोखिम ।

– लालबकैया र बागमती नदीको बाढी रौतहटका एक दर्जन गाउँमा पस्यो / पाँच हजारभन्दा बढी विस्थापित 

– तातोपानी जोड्ने अरनिको राजमार्गको ठाउँठाउँमा पहिरो / सवारीसाधन बीचमै रोकिँदा यात्रुको बिचल्ली


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.