प्रदेश विशेषमा आज
– अघिल्लो सरकारले ल्याएको बजेटलाई परिमार्जन गरेर पास गर्ने सुदूरपश्चिम प्रदेश सरकारको तयारी/ आकार भने घटाइने ।
– धादिङमा विद्युत् प्राधिकरणको लापरबाहीले सेवाग्राहीलाई सास्ती / मनपरी विद्युत् कटौती रोक्न माग ।
– शिक्षक सरुवामा बाराको कलैया उपमहानगरको मनोमानी / विषयगत शिक्षक नहुँदा पढाइ प्रभावित ।
– तादी खोलाको बाढीले नुवाकोटमा ग्रामीण सडक र तीनवटा पुल बगायो/ घ्याङ्फेदीका १६ सय घरधुरी अन्धकारमा ।