प्रदेश विशेष, २५ भाद्र २०८१

भाद्र २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २५ भाद्र २०८१

प्रदेश विशेषमा आज

– कोशीका पूर्वमुख्यमन्त्री कार्की आमरण अनसनमा/ आफूले अघि सारेका कार्यक्रमलाई निरन्तरता दिन माग ।

– संखुवासभामा स्वास्थ्य संस्थामै पुगेर सुत्केरी गराउने बढे / मातृशिशु मृत्युदरमा सुधार ।

– मधेस प्रदेशमा जबरजस्ती करणीका घटनामा वृद्धि / तीन वर्षमा ९ सय २२ घटनाका ५ सय १५ जना आरोपी पक्राउ ।

– प्युठानमा रासायनियक मल र विषादीको जथाभावी प्रयोगले माटोको गुणस्तर खस्किँदै/ उत्पादनमा ह्रास ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement