प्रदेश विशेषमा आज
– कोशी सरकारका कार्यक्रम नफेर्न मुख्यमन्त्रीमाथि पूर्वमुख्यमन्त्री केदार कार्कीको दबाब/ माग पुरा गर्न ४८ घण्टे अल्टिमेटम ।
– ६० वटा कलेजलाई एकैपटक सम्बन्धन दिएपछि राजर्षी जनक विश्वविद्यालय विवादमा/ हचुवामा निर्णय गरेको भन्दै रद्ध गर्न दबाब ।
– अछामको कमलबजारस्थित ३१ किलोवाटको वायु ऊर्जा प्लान्ट ५ वर्षदेखि बन्द/ सञ्चालनमा बेवास्ता ।
– इलामको माईखोला-राजदुवाली खण्डको सडक भासिने क्रम रोकिएन / यात्रा कष्टकर, दुर्घटनाको जोखिम ।