प्रदेश विशेषमा आज
– जम्बो मन्त्रिपरिषद्बारे चर्को आलोचनापछि मधेश प्रदेशका ८ राज्यमन्त्री पदमुक्त / सत्ता समीकरणमा भने असर नपर्ने ।
– सुदूरपश्चिम प्रदेशमा बजेटबारेको अन्योल अझै हटेन / नयाँ सरकारले पनि पुरानै बजेट पारित गर्नुपर्ने विपक्षीको अडान।
– दोलखाको गौरीशंकर गाउँपालिकाका दुई वडा जोड्ने सडक बाढीले बगायो / चंख र मार्वुमा एक महिनादेखि बिजुली अवरूद्ध ।
– प्राकृतिक चिकित्सामा बिरामीको विश्वास कम / रूपन्देहीका चिकित्सालयलाई खर्च धान्नै मुस्किल ।