कान्तिपुर समाचार, २८ साउन २०८१

श्रावण २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २८ साउन २०८१

आजका मुख्य समाचार

– छ महिनाभित्र फेवातालको ६५ मिटरभित्रका संरचना हटाउने सर्वोच्चको आदेश एक वर्ष बित्दासमेत कार्यान्वयन भएन / तालको सिमांकन र संरक्षणमा तीनै तहका सरकारको लापरबाही ।

– स्थिरताको नारासहित गठबन्धन गरेका कांग्रेस-एमालेले प्रदेशलाई बनाए अस्थिरताको केन्द्र / भागबन्डा पुर्‍याउन मधेशपछि कोशी र गण्डकीमा पनि मन्त्रालय फुटाउने कसरत ।

– नयाँ सरकार बनेपछि भारतको सन्देश लिएर आएका विदेश सचिव मिश्री राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटेर फिर्ता / हवाइ रुटलगायतका विषयमा परराष्ट्रमन्त्रीसँग छलफल ।

– ग्रीसको राजधानी एथेन्सको जंगलमा भीषण डढेलो / आसपासका हजारौं बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिँदै / म्याराथनबासीलाई पनि सुरक्षित स्थानमा सर्न आग्रह ।

– एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा भोलि चर्च ब्वाइज र भुटानको पारो एफसी भिड्ने / दशरथ रंगशालाको पिच खराब रहेको भन्दै भुटानी टोलीद्वारा आलोचना ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement