प्रदेश विशेषमा आज
– सल्यानको दार्मा गाउँपालिकाका आधाभन्दा कम भूकम्पपीडितले मात्रै पाए पहिलो किस्ताको २५ हजार / ५ सय ८६ शौचालय भने निर्माण सम्पन्न ।
– प्युठानमा प्रदेश सरकारअन्तर्गतका २० भन्दा बढी खानेपानी आयोजना अलपत्र / पहुँचका आधारमा आयोजना पार्ने र अलपत्र छाड्ने प्रवृत्ति ।
– कञ्चनपुरको धानबालीमा गबारो र पातबेरुवा रोगको प्रकोप / उब्जनी घट्ने चिन्तामा किसान ।
– दाङको सिद्धरत्ननाथ माविमा कोरियन भाषाको पढाइ / बहुभाषाको ज्ञान दिने उद्देश्य ।