प्रदेश विशेषमा आज
– कर्णालीमा विषादीमुक्त प्रदेशको अवधारणामा बनाइएका प्रयोगशाला अलपत्र / उपकरण पनि कामै नलाग्ने ।
– असार तेस्रो साताको बाढीले कञ्चनपुरमा एक अर्बको भौतिक क्षति / पुनर्निर्माणमा रणनीतिक योजना आवश्यक ।
– विभागीय जिम्मेवारी तोकिएसँगै लुम्बिनीका मन्त्रीहरूलाई काम देखाउने चुनौती / स्थिर सरकारले विकासको गति बढाउने दाबी ।
– औषधीय गुण भएको गानोडर्मा च्याउको बजारीकरणमा समस्या / सहजीकरण गरिदिन किसानको माग ।