कान्तिपुर समाचार, २१ साउन २०८१

श्रावण २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २१ साउन २०८१

आजका मुख्य समाचार

– आन्दोलन थेग्न नसकेपछि बंगलादेशमा ढल्यो शेख हसिनाको १५ वर्षे शासन / प्रधानमन्त्री हसिना देश छाडेर भारतको शरणमा / अन्तरिम सरकार गठन गर्ने सेनाको घोषणा ।

– बंगलादेशको तनावपछि नेपालमा उच्च सुरक्षा सतर्कता/ काँकडभिट्टा नाकामा सुरक्षाकर्मी र निगरानी बढाइयो/ सरकार भन्छ- बंगलादेशमा नेपाली सुरक्षित छन् ।

– बीसवटा वाणिज्य बैंकमध्ये आधाको नाफामा गिरावट / वितरणयोग्य मुनाफा पनि घट्दो/ अर्थतन्त्र सुधारमा अझै अलमल ।

– नेपाल आउने पर्यटकका लागि हवाई टिकट नै अचाक्ली महँगो/ सेवा शुल्क घटाउन व्यवसायीको माग/ पर्यटकीय राजधानी पोखरामै छैन चहलपहल ।

– काभा महिला भलिबल नेसन्स लिगको सेमिफाइनलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्ने/ माल्दिभ्स सोझो सेटमा पराजित/ अर्को सेमिफाइनलमा भारत र श्रीलंका आमने-सामने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement