कान्तिपुर समाचार, २० साउन २०८१

श्रावण २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २० साउन २०८१

आजका मुख्य समाचार

– दलहरूका फरक-फरक एजेन्डाले संविधान संशोधनको बहस पेचिलो / दलका प्राथमिकता शासकीय स्वरूप र निर्वाचन प्रणाली / नेपाल बारको चासो भने सिधै न्यायाधीश नियुक्तिमा । 

– सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका कमलबहादुर शाह दोहोरिए / एमाले र नागरिक उन्मुक्तिको समर्थन / कांग्रेस सहभागी भएसँगै कर्णाली सरकारले पायो पूर्णता । 

– वर्षा र सहकालका देवता मच्छिन्द्रनाथको जात्रा सम्पन्न / अन्तिम दिन आज भोटो देखाइँदा ललितपुरमा उल्लास / राष्ट्रपति र प्रधानमन्त्री पनि सहभागी ।  

– सरकार विरोधी प्रदर्शन चर्किएपछि बंगलादेश फेरि चर्कियो हिंसा / आज मात्रै १३ प्रहरीसहित ५५ जनाको मृत्यु / राजधानी ढाका लगायतका सहरमा कर्फ्यु । 

– काभा उमन्स भलिबल नेसन्स लिगअन्तर्गत प्रतिस्पर्धात्मक खेलमा नेपाल इरानसँग पराजित / सेमिफाइनल खेल्ने टिमको टुंगो भोलि लाग्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement