प्रदेश विशेष, १७ साउन २०८१

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १७ साउन २०८१

प्रदेश विशेषमा आज,

* देशभरका सहकारीपीडितको काठमाडौं प्रदर्शन / सरकारले सहमति कार्यान्वयन नगरेको आरोप ।

* राप्तीको कटानले बाँकेको राप्तीसोनारी र नरैनापुरको सडक अवरुद्ध / नदी बस्तीमा पस्ने जोखिम ।

* जंगली जनावरबाट पूर्वी पहाडका किसानलाई बाली जोगाउनै सकस / रातदिन खेतबारीमै बस्नुपर्ने बाध्यता ।

* पहिरोले दोलखाको सिंगटी जोड्ने सडक ठप्प / उत्तरी क्षेत्रका झन्डै ५० हजार जनसङ्ख्या प्रभावित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.