प्रदेश विशेष, १६ साउन २०८१

श्रावण १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १६ साउन २०८१

प्रदेश विशेषमा आज

– बाढीका कारण चार जिल्लामा चार जनाको मृत्यु / काठमाडौं, भक्तपुर र महोत्तरीका विभिन्न स्थानमा डुबान ।

– सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने / बहुमत पुर्‍याउन कठिन ।

– पोखरामा सडकमै सवारीसाधन मर्मत गर्ने प्रवृत्तिले सहरी सौन्दर्य बिग्रिँदै / महानगर र ट्राफिक प्रहरी उदासीन ।

– बाँकेमा सवारी दुर्घटनाका घाइतेको उद्धारको साटो प्रहरीले दुर्व्यवहार गरेको आरोप / लुम्बिनीमा घटेन दुर्घटनाको ग्राफ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.