हराएको बस र यात्रु खोजीको काम कहाँ पुग्यो ? [स्थलगत रिपोर्ट]

श्रावण १२, २०८१ |राजु चौधरी
हराएको बस र यात्रु खोजीको काम कहाँ पुग्यो ? [स्थलगत रिपोर्ट]

चितवन । चितवनको भरतपुर २९, सिमलतालस्थित त्रिशूली नदीमा हराइरहेका दुईवटा बस खोजीकार्यमा भारतीय टोलीले शनिबार दुईवटा ठुला चुम्बक प्रयोग गरेर खोजी कार्य गर्‍यो ।

सम्भावित तीन ठाउँ सिमलताल, घुमाउने र केराबारीमा खोजी गर्दा केही पनि भेटिएन । बरु खोजीमा प्रयोग गरिएको एउटा महत्त्वपूर्ण चुम्बक नै त्रिशूलीमा हराएको छ । साता लामो खोजीबाट परिणाम ननिस्किएसँगै भारतीय टोली पनि फिर्ता हुने तयारीमा छ ।

विस्तृत भिडियोमा :

हेर्नुहोस् राजु चौधरीका थप रिपोर्ट ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement