प्रदेश विशेषमा आज,
* रोजगारीका अवसर बढाउन विराटनगर महानगर प्रमुखलाई सरोकारवालाहरुको सुझाव / व्यवसाय धरासायी बन्दै गएकोमा चिन्ता ।
* कञ्चनपुर–कैलालीका साढे ४ सय किसानले पाएनन् अघिल्लो वर्षको उखुको अनुदान रकम / छुटेका किसान अन्योलमा ।
* पोखरामा फेवा संवाद / दक्षिण तथा दक्षिणपूर्वी एसियाली मुलुकको सहकार्यलाई थप प्रगाढ बनाउने विश्वास ।
* बर्दियाको मधुवन -१ पत्थरबोझीमा अन्न भण्डार गृह निर्माण / जंगली हात्तीबाट अन्न जोगाउने प्रयास ।