Kantipur Samachar | कान्तिपुर समाचार, ०४ पुष २०८१

पुस ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, ०४ पुष २०८१

आजका मुख्य समाचार,

* लोकप्रियताका लागि स्थानीय तहमा घोषणा गरिएका १ सय १७ औद्योगिक ग्राम कागजमै सीमित / गाउँमै रोजगारी दिने योजना अलपत्र / सरकारकै लापरबाहीले करोडौंको लगानी खेर ।

* होटल र पर्यटकीय पूर्वाधार ४० प्रतिशतले बढ्दा पनि अकुपेन्सी बढ्नै सकेन / सरकारले तत्काल पर्यटन पुनरोत्थानको कार्यक्रम नल्याए खर्बौंको लगानी जोखिममा पर्ने व्यवसायीको चेतावनी ।

* निजामती कर्मचारीका दलैपिच्छेका ट्रेड युनियन खारेज गर्न सांसदको माग / स्थानीय तहमा अनिवार्य सेवाको व्यवस्था हुनुपर्ने मत / सरुवा-बढुवामा चक्रिय प्रणाली लागू गर्न सुझाव ।

*युक्रेनविरुद्धको युद्धमा रुस जितनजिक पुगेको राष्ट्रपति पुटिनको दाबी / युद्ध अन्त्य गर्न तयार रहेको भनाइ / इस्तानबुल सम्झौतालाई भने आधार मान्नुपर्ने सर्त ।

* सनसनीपूर्ण खेलमा कर्णाली याक्सलाई २ विकेटले हराउँदै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा / उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग भिड्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement