प्रदेश विशेषमा आज,
* बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त / लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ बुधबार ।
* मुख्यमन्त्री सोडारी अनुपस्थित भएपछि सुदूरपश्चिम प्रदेशसभाको विशेष अधिवेशन स्थगित / विपक्षीले गरे आलोचना ।
* कोशी सरकारबाट अझै बाहिरिएनन् माओवादीका मन्त्री / नैतिकता देखाउन कांग्रेस-एमालेको आग्रह ।
* पूर्व-पश्चिम राजमार्गका ४० वर्ष पुराना पुल जीर्ण / दुर्घटनाको जोखिम ।