प्रदेश विशेषमा आज,
* लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री नियुक्त / बागमतीमा बहादुरसिंह लामाले मंगलबार दाबी पेस गर्ने ।
* बजेट पारित नहुँदा सुदूरपश्चिममा अर्थतन्त्र ठप्प / नयाँ सरकार गठनमा ढिलाइ ।
* नारायणगढ-बुटवल सडक खण्ड विस्तारको काम जम्मा ५३ प्रतिशत / दोस्रोपटक थपिएको म्याद पनि सकियो ।
* उदयपुर त्रियुगाका पहिरोपीडितको अझै विद्यालयमै बास / सुरक्षित स्थानमा स्थानान्तरणको माग ।