प्रदेश विशेष, ४ साउन २०८१

श्रावण ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ४ साउन २०८१

प्रदेश विशेषमा आज,

* बजेट पारित नै नगरी सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन अन्त्य / कांग्रेस, एमाले र नागरिक उन्मुक्तिद्वारा विशेष अधिवेशन माग ।

* बागमतीमा राप्रपा र कांग्रेसले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिने / मधेशमा कांग्रेस-एमालेविरुद्ध साना दलको मोर्चाबन्दी ।

* बेलिब्रिज बगेपछि तातोपानी नाका ठप्प / चीनबाट सामान लिएर आएका कन्टेनर अलपत्र ।

* मधेश प्रदेशमा पाँचौपटक संसदीय छानबिन समिति गठन हुने / तत्कालीन अर्थमन्त्री साहले आफूअनुकूल बजेट चलाएको आरोप ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement