कान्तिपुर समाचार, ४ साउन २०८१

श्रावण ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ४ साउन २०८१

आजका मुख्य समाचार,

* एसीसी महिला एसिया कपमा नेपालको ऐतिहासिक जित / यूएई ६ विकेटले पराजित / सम्झना खड्काको ७२ रनको सानदार इनिङ्स ।

* अनधिकृत व्यक्तिलाई अमेरिकी भिसाको सिफारिस प्रकरणमा उपसभामुख रानामाथि नैतिक प्रश्न / सभामुख घिमिरेद्वारा सोधपुछ / जिम्मेवारीबाट हटाउन माग गर्दै उजुरी ।

* सरकारसँगै छैन भिजिट र विद्यार्थी भिसामा विदेश गएर रोजगारी गर्नेको तथ्यांक / आन्तरिक रोजगारी नहुँदा एकै वर्षमै १२ लाख विदेशिए / धेरै युवाको गन्तव्य दुबई ।

* अर्थमन्त्रीसमक्ष उद्योगी व्यवसायीका मागै माग / घरजग्गा र सेयरबजारमा खुकुलो नीति लिन आग्रह / उत्पादनमूलक क्षेत्र तथा विकास निर्माणमा खर्च बढाउन विज्ञको सुझाव ।

* बंगलादेशमा आरक्षण विरोधी हिंसात्मक झडपमा अहिलेसम्म ३९ जनाको मृत्यु / देशभर उच्च सुरक्षा सावधानी / सरकारले आह्वान गरेको वार्तामा आउन प्रदर्शनकारीद्वारा अस्वीकार ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement