प्रदेश विशेष, ३ साउन २०८१

श्रावण ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३ साउन २०८१

प्रदेश विशेषमा आज,

* मधेश प्रदेशमा सत्तारुढ दलहरूबीच भागबन्डा मिल्यो / अर्थसहितका ४ मन्त्रालय लिएर कांग्रेस सरकारमा ।

* पर्याप्त मौज्दात हुँदा पनि तराईका किसानले पाएनन् रासायनिक मल / सहकारी धाउँदाको हैरानी ।

* सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा गुणस्तरहीन कालोपत्रे उप्काइयो / फेरि कालोपत्र गर्न निर्देशन ।

* धनकुटामा तीनवटा सडक एकसाथ पक्की / दुर्गम क्षेत्र कोशी राजमार्गमा जोडिँदा जनजीवन सहज ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.