प्रदेश विशेष, ०२ साउन २०८१

श्रावण २, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ०२ साउन २०८१

प्रदेश विशेषमा आज

– २४ वर्षसम्म पनि सबै मुक्त कमैयाले परिचयपत्र पाएनन् / सरकारी काम गर्न समस्या भएको गुनासो ।

– कर्णालीको योजना आयोग पदाधिकारीविहीन/ पहिलो पञ्चवर्षीय योजनाको समीक्षा र नयाँ योजना निर्माण प्रभावित ।

– वर्षको अन्त्यमा बजेट खर्च गर्ने परम्परा रोकिएन / बागमती प्रदेशमा बजेट सक्न मध्य मनसुनमा काम ।

– बाढीले सिन्धुपाल्चोकको मेलम्ची र पाँचपोखरीका बासिन्दा प्रभावित/ जोखिमको डरले स्थानीय घर छाड्दै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement