सरकार ! २४ वर्ष भइसक्यो, मुक्त कमैयाले परिचयपत्र कहिले पाउने ?

श्रावण २, २०८१ |हरिश्चन्द्र बाग
सरकार ! २४ वर्ष भइसक्यो, मुक्त कमैयाले परिचयपत्र कहिले पाउने ?

कञ्चनपुर । जमिनदारहरुको घरमा दासत्व जीवन बिताइरहेका कमैयाहरुको मुक्तिका भएको संघर्ष पश्चात सरकारले आजभन्दा २४ वर्ष अगाडि कमैया प्रथाको अत्य भएको घोषणा गरेको थियो । त्यसपछि सरकारले क्रमशः मुक्त कमैयाहरुलाई परिचय पत्र दिई बसोबासका लागि जग्गा समेत उपलब्ध गराएको भएको पनि केही मुक्त कमैयाहरुको अझैसम्म पनि पुनर्स्थापना हुन सकेको छैन ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।