प्रदेश विशेष, १ साउन २०८१

श्रावण १, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १ साउन २०८१

प्रदेश विशेषमा आज,

* सुदूरपश्चिम प्रदेशमा बजेट शून्यता / नयाँ सरकार बनाएर अध्यादेशबाट बजेट ल्याउने एमाले-कांग्रेसको रणनीति ।

* बबईको कटानले बर्दिया सदरमुकाम गुलरिया जोखिममा / अस्थायी तटबन्ध बनाएर जोखिम घटाउन प्रशासनको निर्देशन ।

* झापाको अर्जुनधारा नगर अस्पतालमा शल्यक्रियासहितको चिकित्सा सेवा / उपचार सहज हुँदा स्थानीय खुसी ।

* मधेश प्रदेशमा आर्थिक वर्षको अन्त्यमा हतारमा बजेट खर्च गर्ने प्रवृत्ति रोकिएन / ४४ प्रतिशत रकम फ्रिज ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.