प्रदेश विशेष, ३१ असार २०८१

असार ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३१ असार २०८१

प्रदेश विशेषमा आज,

* प्युठानका दुई स्थानीय तहको पुँजीगत खर्च झन्डै शतप्रतिशत / सीमित कर्मचारी र दुर्गम भूगोलको चुनौतीले छेकेन ।

* बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने / अल्पमतमा परेकाले विश्वासको मत पाउन भने कठिन ।

* पाल्पामा विकास निर्माणका काम वर्षौंदेखि अलपत्र / तीन तहका सरकारबीच समन्वय अभाव मुख्य कारण ।

* इलामको पुवाखोलाको सटके दोभानमा पक्की पुल बनेन / बर्खामा यातायात बन्द हुँदा सास्ती ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.