प्रदेश विशेष, ३० असार २०८१

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३० असार २०८१

प्रदेश विशेषमा आज,

* हिमताल फुटेर दोलखाको रोल्वालिङ खोलामा बाढी आएको स्थानीयको दाबी / दोर्जी फुङमो हिमताल फुटेको भनाइ ।

* सिक्टा सिँचाइ आयोजनाले पानी नछाड्दा बाँकेमा किसानका खेत बाँझै / रोपाइँका लागि आकासे पानीकै भर ।

* अफसिजनमा पनि पोखरामा पर्यटकीय गतिविधि / रोजाइमा छोटो दूरीका मनसुन हाइक ।

* मधेश प्रदेशका स्थानीय तहले विद्युत् महसुल तिरेनन् / मासलाइट राख्न भने होडबाजी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.