कान्तिपुर समाचार, ३० असार २०८१

असार ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, ३० असार २०८१

आजका मुख्य समाचार,

* एमाले अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त / शपथसँगै भोलि नै सरकार विस्तारको तयारी / टुंगियो कांग्रेस र एमालेले लिने मन्त्रालयको भागबन्डा ।

* त्रिशूलीमा बेपत्ताको अवस्था पत्ता लगाइदिन आफन्तको विलौना / ६५ मध्ये तेस्रो दिनसम्म ५ जनाको शव फेला / तीव्र बहाव र धमिलो पानीका कारण खोजीमा समस्या ।

* नीतिगत अस्थिरताका कारण नेपाललाई ६ वर्षभित्र दिगो विकासको लक्ष्य भेट्टाउन कठिन / कमजोर आर्थिक सूचकसहितको समीक्षा प्रतिवेदन भोलि राष्ट्रसंघमा पेस गरिँदै ।

* चुनावीसभामा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएपछि सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न / एफबीआईद्वारा अनुसन्धान सुरु ।

* युरो कपको उपाधिका लागि आज राति इंग्ल्यान्ड र स्पेन भिड्दै / कोपा अमेरिकाको फाइनलमा भोलि बिहान कोलम्बियाले अर्जेन्टिनाको सामना गर्ने ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.