प्रदेश विशेष, २९ असार २०८१

असार २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, २९ असार २०८१

प्रदेश विशेषमा आज,

* लुम्बिनीका मुख्यमन्त्री महरा राजीनामाको तयारीमा / विश्वासको मत नपाउने भएपछि मार्ग प्रशस्त गर्ने ।

* गण्डकी सरकारमा बहुमतको कठिनाइ गणितीय रुपमै सुल्झियो / केन्द्रीय समीकरणसँगै कांग्रेसलाई दुईतिहाइ ।

* समयमै पर्याप्त वर्षाले बारा र पर्सामा ७० प्रतिशत रोपाइँ / ९० प्रतिशत पुग्ने अपेक्षा ।

* सल्यानका महिला विकास निर्माणमा सक्रिय / प्रधानमन्त्री, मुख्यमन्त्री रोजगार कार्यक्रममा उल्लेख्य सहभागिता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.