कान्तिपुर समाचार, २९ असार २०८१

असार २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २९ असार २०८१

आजका मुख्य समाचार,

* कांग्रेस र एमालेका नेताहरु मन्त्री बन्ने दौडधूपमा / कांग्रेसले तोक्यो मापदण्ड / केपी ओलीलाई भोलि प्रधानमन्त्री नियुक्त गर्ने तयारी / शपथ पर्सि ।

* कान्तिपुर टेलिभिजन २२औं वर्षमा / सूचनाको अधिकार र जनताका सरोकार सधैं केन्द्रमा / प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडिरहने अध्यक्ष सिरोहियाको प्रतिबद्धता ।

* चितवनको सिमलताल पहिरोमा परेर हराएका दुई यात्रु मृत भेटिए / बससहित अन्य यात्रुको खोजीमा गोताखोर, वाटर ड्रोन र क्यामेरा प्रयोग / जानकारी नपाएपछि आफन्त निराश ।

* स्थानीय तहले नियमन नगर्दा अनिवार्य १० प्रतिशत छात्रवृत्तिमा पहुँचवालाकै रजाइँ / विपन्न समुदायका विद्यार्थी छात्रवृत्तिबाटै वञ्चित ।

* कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि भोलि बिहान उरुग्वे र क्यानडा भिड्ने / उरुग्वेलाई हराउँदै तेस्रो बन्ने नवप्रवेशी क्यानडाको लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.