रुकुम पश्चिम । जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको सात महिना बितिसकेको छ । तर सरकारले अहिलेसम्म पीडितका लागि स्थायी आवास निर्माणको कुनै योजनासम्म बनाउन सकेको छैन ।
बर्खा लागिसक्यो, टहरामा कति बस्ने भनेर रुकुम पश्चिमका पीडितले स्थायी बसोबासका लागि आफैं घर बनाउन थालेका छन् ।
विस्तृत भिडियोमा :