भूकम्पले घरबास गुमाएको ७ महिना बित्दा पनि टहरामै बास

सरकारको भर नभएपछि केही भूकम्पपीडित ऋण काडेरै घर बनाउँदै
असार १२, २०८१ |महेश केसी
भूकम्पले घरबास गुमाएको ७ महिना बित्दा पनि टहरामै बास

रुकुम पश्चिम । जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको सात महिना बितिसकेको छ । तर सरकारले अहिलेसम्म पीडितका लागि स्थायी आवास निर्माणको कुनै योजनासम्म बनाउन सकेको छैन ।

बर्खा लागिसक्यो, टहरामा कति बस्ने भनेर रुकुम पश्चिमका पीडितले स्थायी बसोबासका लागि आफैं घर बनाउन थालेका छन् ।

विस्तृत भिडियोमा :


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement