प्रदेश विशेष, ३ असार २०८१

असार ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३ असार २०८१

प्रदेश विशेषमा आज,

* बर्दियामा जंगली जनावरको आक्रमणबाट २३ वर्षमा ५० जनाको मृत्यु / दीर्घकालीन समाधानका लागि पहल नै पुगेन ।

* कर्णालीको बजेटप्रति नागरिक असन्तुष्ट / रोजगार सिर्जना गर्ने ठूला आयोजनालाई समेट्न नसकेको गुनासो ।

* ७५ प्रतिशत काम भइसक्दा पनि अरुण तेस्रोको मुआब्जा विवाद उस्तै / सरकारले समस्या नसुनेको पीडितको गुनासो ।

* काभ्रेको बालज्योति विद्यालयमा प्रधानाध्यापकदेखि अध्यक्षसम्म सबै महिला / महिला सहकार्यले शिक्षण सिकाइमा सुधार ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.