प्रदेश विशेषमा आज,
* लुम्बिनी प्रदेश सरकारको बजेटमा नारैनारा / सरकार प्रचारमुखी भएको विपक्षीको आरोप ।
* स्रोत नभएकाले बजेट घटाउनुपरेको कोशीका आर्थिक मामिलामन्त्रीको प्रस्टोक्ति / नगद मौज्दात पनि घटेको स्वीकार ।
* हेटौंडा उपमहानगरपालिकाले ल्यायो दुई अर्ब ४३ करोडको बजेट / चालु आर्थिक वर्षको भन्दा ४६ करोड कम ।
* रुकुमपूर्वको कमल ताल सुक्न थाल्यो / पाइपबाट पानी ल्याएर ताल भर्ने योजना ।