कहिले पर्छ देशभर पानी ?

किन फैलिन सकिरहेको छैन मनसुन ?
असार २, २०८१ |कान्तिपुर टीभी संवाददाता
कहिले पर्छ देशभर पानी ?

काठमाडौं । नेपालमा सामान्यतः हरेक वर्ष जुन १३ मा पूर्वी क्षेत्रबाट मनसुन भित्रन्छ । यो वर्ष भने तीन दिनअघि नै मनसुन नेपाल प्रवेश गर्‍यो ।

मनसुन भित्रिनुको अर्थ हुन्छ- अब पानी पर्छ तर देशको पूर्वी क्षेत्रमा भित्रिएको मनसुन ६ दिन बितिसक्दा पनि अझै देशभर फैलिन सकेको छैन । यसैकारण पानी परिरहेको छैन । मनसुन फैलिन किन सकिरहेको छैन ? अब कहिलेदेखि पर्छ देशभर पानी ? हेरौँ- मौसम पूर्वानुमान महाशाखा के भन्छ ?


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.