कान्तिपुर समाचार, २७ जेठ २०८१

जेष्ठ २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
कान्तिपुर समाचार, २७ जेठ २०८१

आजका मुख्य समाचार,

* प्रधानमन्त्री दाहाल, भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ कार्यक्रममा सहभागी / मोदीसँग आजै द्विपक्षीय भेटवार्ता / नयाँ समीकरण बनेपछि उत्पन्न शंका मेट्ने अवसर ।

* सरकारको लापरबाहीले प्रतिनिधिसभाका दुई दिन खेर / बजेट पेस भएको १२ दिनसम्म पनि रातो किताब नछापिएपछि मन्त्रालयगत छलफल धकेलियो ।

* खाद्यसामग्री ओसारेर मान्छेलाई बचाउने खच्चडको जीवन मान्छेका लागि सस्तो / जीर्ण झोलुंगे पुलमा ६ घण्टासम्म फसेका खच्चडलाई कर्णालीमा खसालियो / ११ बचे, २ मरे ।

* देशभर खेतीयोग्य जमिनको तीव्र खण्डीकरण / १२ वर्षमा अन्न फल्ने ३ लाख हेक्टर खेतमा घडेरी र बस्ती / सरकार भने वर्गीकरणविनै कित्ताकाटमा लचिलो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.