थिमिको नगदेशमा व: फेस्टिभल

जेष्ठ २६, २०८१ |सञ्जय लुइँटेल
थिमिको नगदेशमा व: फेस्टिभल

शनिबारको बिदामा तपाईंले के गर्नुभयो ? काठमाडौं उपत्यकाका कतिपय बासिन्दा भने आज मध्यपुर थिमिको नगदेशमा भेटिए ।

परम्परागत नेवारी स‌ंगीत र नाच हेर्दै नेवारी परिकारको स्वादमा रमाए । मध्यपुर थिमि नगरपालिकाले आयोजना गरेको व: फेस्टिबलमा व:, अर्थात् बारा त मगमगाइरहेको थियो नै, चटामरी, समय-बजी, योमरीलगायत परिकार चाख्दै हिँड्नेको जमातसमेत देख्न पाइयो ।

विस्तृत भिडियोमा :


Image

सञ्जय लुइँटेल

लुइँटेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।