प्रदेश विशेष, १३ जेठ २०८१

जेष्ठ १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १३ जेठ २०८१

प्रदेश विशेषमा आज,

* सुदूरपश्चिम प्रदेशसभामा उठ्यो सहकारी ठगीको मुद्दा / छानबिनको माग गर्दै प्रदेशसभामा नाराबाजी ।

* चुरे जोगाउन सप्तरीमा वन क्षेत्र विस्तार / संरक्षण र लाभको हिस्सेदारीमा स्थानीयको चासो ।

* लुम्बिनी सरकारका प्राथमिकताका कार्यक्रम नै अलपत्र / विकासले गति नलिएकामा नागरिक असन्तुष्ट ।

* म्याग्दीका हिमाली भेकमा यार्चा टिप्न सुरु / प्रतिकूल वातावरणले लार्भा नफैलिँदा उत्पादन घट्यो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.