प्रदेश विशेष, १२ जेठ २०८१

जेष्ठ १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, १२ जेठ २०८१

प्रदेश विशेषमा आज,

* कोशी प्रदेशको राजस्व संकलन लक्ष्यको ६६ प्रतिशतमा सीमित / विराटनगर भन्सारले पनि लक्ष्य भेटेन ।

* कर्णाली प्रदेशमा कानुन कार्यान्वयनको मूल्यांकन थालियो / जटिलता पहिचान गरी समाधान खोजिने ।

* गर्मी बढेसँगै नेपालगन्जमा तर्बुजाको खपत बढ्यो / आन्तरिक उत्पादन बढेपछि भारतीय एकाधिकार अन्त्य ।

* पाल्पाको बेलडाँडा-मित्याल-अरुणखोला सडकको स्तरोन्नति अझै भएन / सरोकारवाला निकायको बेवास्ता ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.