प्रदेश विशेष, ११ जेठ २०८१

जेष्ठ ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ११ जेठ २०८१

प्रदेश विशेषमा आज,

* सहकारी पीडितको तेस्रो चरणको आन्दोलन सुरु / सहमति कार्यान्वयन गर्न सरकारलाई दबाब ।

* प्रतिपक्षीबिनै बसेको गण्डकी प्रदेश सभाको बैठक स्थगित / अर्को बैठक जेठ १५ गते बस्ने ।

* कर्णाली प्रदेश योजना आयोग पदाधिकारीविहीन / उपाध्यक्षसहित २ सदस्य पद रिक्त / बजेटको तयारी भएन ।

* रौतहटको गौरस्थित बालमन्दिर विद्यालय नमूना बन्न सफल / खेलकुद र मनोरञ्जनका माध्यमबाट पठनपाठन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.